शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस प्रदेशका शिक्षा मन्त्री यादवले गरे पदभार ग्रहण

जनकपुरधाम । जनमत पार्टीबाट शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री बनेका महेश प्रसाद यादवले पदभार ग्रहण गरेका छन् । पार्टीका मधेस प्रदेश दलका नेतासमेत रहेका मन्त्री यादवले आइतबार पदभार...