सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

एसिड प्रहारबाट घाइते मुस्कानलाई नेकपा कार्यकताद्वारा सहयोग

रौतहट – एसिड प्रहारबाट घाइते भएकी विरगञ्जकी मुस्कान खातुनको उपचारका लागि रौतहटस्थित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले नगद सहयोग गरेका छन् । नेकपा रौतहटका तिन कार्यकर्ता तथा एक जना कर्मचारीले...