शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

लुपसका कारण चर्चामा गायिका सेलेना गोमेज, कति खतरनाक छ यो रोग ?

चर्चित गायिका सेलेना गोमेजको यति बेला निकै तारिफ भइरहेको छ । गोमेजले लुपस नामक रोगको औषधि सेवन गरेपछि आफ्नो शरीरमा भएका परिवर्तनहरूबारे कुरा गरेकी थिइन् । यसबारे स्पष्ट रूपमा बोलेकोमा...