आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रपति आफ्नो पक्षमा पार्न नेताहरूको दौडधुप, बहुपक्षीय छलफल तीव्र

काठमाडौँ । राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको मनोनय मिति नजिकिएसँगै प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु एकपक्षीय, दुई पक्षीय हुँदै त्रिपक्षीय छलफलमा जुटेका छन् ।  बुधवार दिनभर विभिन्न राजनीतिक दलबाट आकांक्षा राख्ने...