आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

भाँचिएको ६ महिनामा विनयी खोलामा नयाँ पुल (भिडियो)

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीमा पर्ने दुम्कीबासको पुल भाँचिएको ६ महिनामा नयाँ पुल बनेको छ  २०८१  पुस २६ गते पूर्वी नवलपरासीमा रहेकामध्ये सबैभन्दा लामो विनयी खोला पुलको अत्यधिक भारसहितको...