शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बोलाएको छ । आज ११ बजे बालकुमारीस्थित पार्टी कार्यालयमा बैठक बोलाएको सो पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । ...