आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

स्थापना दिवसमा रमेश कर्पोरेशनले गर्यो बालमन्दीरलाई सहयोग

काठमाडौँ । नेपालको सबैभन्दा ठूलो कर्पोरेट समूह मध्ये एक रमेश कर्पोरेशनले आफ्नो तेस्रो संस्थापक दिवस कार्यक्रमको साथ अनाथालयमा मनाएको छ । कर्पोरेशनले काठमाडौंको नक्सालस्थित बालमन्दिर अनाथालयमा कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर)...