सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

दाँत कोट्याउने ‘टुथ–पिक’ आयातमा ८९ लाख ५६ हजार बाहिरियो

काठमाडौँ । चालू आर्थिक वर्षको ८ महिनाको अवधिमा ‘टुथ–पिक’ आयातमा नेपालबाट ८९ लाख ५६ हजार रुपैयाँ बाहिरिएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि फागुन महिनासम्मको अवधिमा नेपालबाट उक्त मूल्य बराबरको...