शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ट्राफिक प्रहरीको विशेष चेकिङ : लापसे गरी सवारी चलाउँदै गरेका ७ जना प्रहरीको नियन्त्रणमा

काठमाडौँ । काठमाडौँको नागढुङ्गामा नयाँ वर्षको दिन गरिएको विशेष चेकिङका क्रममा लागु औषध सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालक सहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ...