मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पा–बुटवल सडकखण्डमा पहिरो, पुरिएर चालकको मृत्यु

पाल्पा– सिद्धबाबा राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबा नजिकै पहिरो खसेर चालकको मृत्यु भएको छ । आज बिहान १०ः३० बजे बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु१ज २६१७ नंको जिपलाई माथिबाट खसेको पहिरोले पुर्दा...