शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

चक्कु प्रहार गरेर लमजुङमा एक युवकको हत्या

बेंसीसहर । लमजुङ प्रहरीले हत्या आरोपमा एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको मध्यनेपाल नगरपालिका८ स्थित मिदिम खोला जलविद्युत् आयोजनामा कार्यरत खोटाङ घर भएका ३० वर्षीय अर्जुन रम्तेल...