चिन्तामणिको ‘रिटिङ रिटिङ’मा गरिमाको अभिनय
शनिबार, ०५ जेठ २०८१, ०८ : ४४
काठमाडौँ । गीतकार चिन्तामणि सिवाकोटीको शब्द रहेको गीत ‘रिटिङ रिटिङ’ सार्वजनिक गरिएको छ । दीपक लिम्बु र वेनिशा पौडेलको युगल स्वर रहेको गीतमा दीपक शर्माको सङ्गीत र नरेन्द्र वियोगीको एरेन्ज छ ।
गीतको म्युजिक भिडियोमा गरिमा शर्मा र विमल अधिकारीको अभिनय हेर्न सकिन्छ । नेपाली ग्रामीण जनजीवनको जीवन्त कथावस्तु समेटिएको कृष्णदेव रुपाखेतीले निर्देशन गरेका हुन् ।
भिडियो काजिस श्रेष्ठको कोरियोग्राफी, उत्सव दाहालको छायाङ्कन र विनोद वामको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
मुख्यमन्त्रीले भेट नदिएपछि एमाले बागमतीका मन्त्रीहरु कार्यालयमा राजीनामा पत्र दर्ता गराएर हिँडे
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण