गजल
गजल
शनिबार, ०५ जेठ २०८१, ०७ : ५३
न हिन्दुले जितेको छ न मुसलमानले
जित्ने त केवल उहीँ हजुर सैतानले ।
जिउँदो हुँदा मज्जाले पेलिरहनु नै छ
मरेपछि स्वर्गको आनन्द देला चिहानले ।
चिल्ला चिल्ला कुरा गर्छन् अघिल्तिर
मौका पर्दै पछि छुरा धस्छन् बेइमानले ।
हर सम्भव छ यदि जाँगर चलाएमा
हनुमान सोझिन्छन् मात्र गोरु चुटानले ।
म बुढो सम्झिदिन आफैलाई महोदय
पट्ठो जवान सम्झन्छु इमानले जबानले ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण