शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कोशी प्रदेशमा प्राङ्गारिक मल कति उत्पादन हुन्छ भन्नेबारे प्रदेशसँगै छैन तथ्याङ्क

विराटनगर । विगत १० वर्षदेखि प्राङ्गारिक (कम्पोष्ट)मल बनाउँदै आएका मोरङ, बुढीगंगा–२ का राजुकुमार खड्काको हातमा प्रायः गोबर नै हुन्छ । मल निर्माणका क्रममा क्यारेट उचाल्दाका चोट उनको खुट्टामा छन् । ...