शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कोशीमा आफ्नै नेतृत्वको सरकार निर्माणमा पहल गर्ने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले कोशी प्रदेश सरकारको नेतृत्वमा दाबी गरेको छ । मङ्गलवार मध्यान्ह बसेको कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले गठबन्धनको ठुलो दलको हैसियतले सरकारको नेतृत्वमा दाबी गर्ने निर्णय...