आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अमेरिकी राष्ट्रपतिमा रोन डेसान्टिसको उम्मेदवारी घोषणा

काठमाडौँ । सन् २०२४ मा अमेरिकी राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । रिपब्लिकन पार्टीबाट आगामी राष्ट्रपतीय निर्वाचनका लागि थुप्रै अनुहार चर्चामा छन् ।  त्यसमध्येका एक हुन्, रोन डेसान्टिस ।...