सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

राजमार्ग विस्तारका लागि भत्काइयो सहिदगेट

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ भोर्लेटारचोकमा रहेको सहिदगेट भत्काइएको छ । पृथ्वीराजमार्ग विस्तार गर्न लागि आज बिहान उक्त सहिदगेट भत्काइएको हो ।  मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली...