बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

इन्द्रजात्राको रौनक : श्वेत भैरवको प्रसाद खान महिलाहरूको भीड, तस्बिरमा हेर्नुहाेस्

उपत्यकामा एक साता मनाइने इन्द्रजात्राको अवसरमा एक दिन  बसन्तपुरमा महिलाहरुले श्वेत भैरवको मुखबाट प्रसाद ग्रहण गर्छन् । हनुमानढोका दरबार अगाडि लिङ्गो ठड्याएपछि सुरु भएको इन्द्रजात्राको छैटौं दिन महिलाहरुका लागि विषेश मानिन्छ...