शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सेनाको अगुवाइमा रसुवामा मनसुन अभ्यास

रसुवा । नेपाली सेना विष्णुदल गणको अगुवाईमा रसुवाका सुरक्षा निकायबीच संयुक्त मनसुन अभ्यास सम्पन्न भएको छ । रसुवाको भौर्गभिक अवस्था, बढी भिरपाखो तथा गहिरा खोँचसमेत भएकाले वर्षायामको बाढी पहिरोले ल्याउने...