मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन आयोग र राजनीतिक दलबीच आज छलफल

काठमाडौँ । निर्वाचन आयोगले जिल्ला निर्वाचन खारेजीलगायत विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बोलाएको छ ।  आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आज बिहान साढे ११ बजे बैठक बस्ने गरी...