बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

मेसी आबद्ध हुने समाचारपछि मियामीमा थपिए ४० लाखभन्दा बढी ‘फ्यान फलोअर’

काठमाडौं । अर्जेन्टिनी स्टार लियोनल मेसीलाई आबद्ध गर्ने निर्णय सार्वजनिक भएसँगै अमेरिकी क्लब इन्टर मियामीको ‘फ्यान फलोअर’ आश्चर्यजनक रुपमा बढेको छ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) छाडेका ३५...