शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कांग्रेसमा निर्वाचन प्रणाली बदल्ने बहस : अन्य दल होलान् तयार ?

काठमाडौँ । जारी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश नेताहरूले अहिले मुलुकले अपनाइरहेको मिश्रित निर्वाचन प्रणाली सुधार वा परिवर्तनको विकल्प नभएको धारणा राखेका छन् । कांग्रेस बैठकमा इन्द्र...