मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

छात्रवृत्ति विवरण बुझाउन अटेरी गर्ने स्कुलको अनुमति रद्द

काठमाडौँ । इटहरी उपमहानगरपालिकाले छात्रवृत्ति विवरण नबुझाउने दुइटा निजी स्कुलको अनुमति रद्द गरेको छ। इटहरी-१० मा रहेको ‘इटहरी नमूना स्कुल’ र ६ नम्बर वडामा रहेको ‘इटहरी चिल्ड्रेन स्कुल’ को अनुमति...