काठमाडौँ । ३१ औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाइएको छ । शनिबार काठमाडौँसहित देशभर आदिवासी जनजाति समुदायले ३१ औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाएका हुन् । राष्ट्रिय सभागृहमा आयोजित मूल समारोह सुरु...