विश्व आदिवासी दिवस
राजधानीमा आदिवासी संघ संगठनहरुको र्याली, तस्बिरमा हेर्नुहोस्
बुधबार, २४ साउन २०८०, १४ : ५९
काठमाडौँ । विश्व आदिवासी दिवसको अवसरमा विभिन्न आदिवासी संघ संगठनहरुले र्याली प्रदर्शन गरेका छन् । बुधवार आदिवासी जनजाति महासङ्घको आयोजनामा ती संघ संगठनले भृकुटी मण्डपदेखि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानसम्म र्यालीसहितका कार्यक्रम सम्पन्न गरेका हुन् ।
र्यालीमा पहिचान र अधिकार सुनिश्चितताका लागि आदिवासी जनजाति आन्दोलनमा सहभागी बनौ, विश्व आदिवासी दिवस सफल पारौँ भन्ने लगायतका नारा लेखिएका ब्यानर बोकर प्रदर्शन गरिएको थियो ।
हेरौं तस्बिरहरु :
_WylOqsa26e.jpg)
_gB7Pk5XqUZ.jpg)
_Oi3GgLmejJ.jpg)
_tMKERDw1wX.jpg)
_dBpOaoPBQF.jpg)
_5dJq0tqWnF.jpg)
_sMJAyubWp2.jpg)
_QAfnyLtqdh.jpg)
_KcRVwxfdyK.jpg)
_sygoyu2UYm.jpg)
_npXVNRlwi9.jpg)
_dTMoN38Bc0.jpg)
_xhXpNlBsQs.jpg)
_fkE0yc7eLD.jpg)
_7Us5px43mM.jpg)
_3vWcdmVPOY.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
-
भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण