मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
विश्व आदिवासी दिवस मनाइयो, तस्बिरहरू
फोटोफिचर

विश्व आदिवासी दिवस मनाइयो, तस्बिरहरू

शुक्रबार, २३ साउन २०८२

काठमाडौँ । काठमाडौँमा शुक्रबार विश्व आदिवासी दिवस मनाइएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ केन्द्रीय कार्यसमितिले ३१ औँ आदिवासी दिवस मनाएको हो ।

सो अवसरमा विभिन्न जातजातिको पोसाक तथा झाँकीसहितको र्‍याली शान्तिबाटिकाबाट सुरु भई राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

adibasi diwas (1)adibasi diwas (2)adibasi diwas (3)adibasi diwas (4)adibasi diwas (5)adibasi diwas (6)adibasi diwas (7)adibasi diwas (8)adibasi diwas (9)adibasi diwas (10)adibasi diwas (11)adibasi diwas (12)adibasi diwas (13)adibasi diwas (14)adibasi diwas (15)adibasi diwas (16)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया