विराटनगर । नेकपा (एमाले)को बहुमत केन्द्रीय पदाधिकारीहरू नै अध्यक्ष केपी शर्मा ओलीविरुद्ध लागिरहेको बेला मदन भण्डारी फाउन्डेसनले पनि विराटनगरमा औपचारिक कार्यक्रम गरेरै नेतृत्वको कार्यशैलीबारे छलफल सुरु गरेको छ । फाउन्डेसनका केन्द्रीय अध्यक्ष...