शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

चेल्सी रोड रेसमा अनोज र सुष्मालाई स्वर्ण

काठमाडौँ । अनोज खड्का र सुष्मा यादवले तेश्रो चेल्सी अन्तरविद्यालय रोड रेस प्रतियोगितामा आइतबार स्वणर् पदक जितेका छन् । ४.५ किलोमिटर दूरीको छात्र स्पर्धामा अनोज र छात्रा स्पर्धामा सुष्मा पहिलो...