शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भारतमा निसास्सिएर चार नेपालीको मृत्यु

बैंग्लुरु । भारतको बैंगलुरुमा निसास्सिएर ४ जना नेपाली कामदारको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यममा प्रकाशित समाचार अनुसार डोडाबेलाभांगालामा अवस्थित एक पोल्ट्री फर्ममा काम गर्ने उनीहरू एकै परिवारका थिए...