शनिबार, १९ फागुन २०८०
ताजा लोकप्रिय

ढोरपाटनकाे आलुले बजार र मूल्य पाएन, किसान मर्कामा

ढोरपाटन । निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक आलु चित्र्याउने चटारोमा छन् । गत भदौ दोस्रो सातादेखि आलु भ्यिाउन थालेका किसानलाई अहिले पनि भ्याइनभ्याइ छ । वर्षौँदेखि व्यावसायिक रुपमा आलु खेती...