काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको अभ्यास खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई १४ रनले हराएको छ । टस जिती पहिलो ब्याटिङको निर्णय लिएको अस्ट्रेलियाले निर्धारित ओभरमा सात विकेट गुमाएर तीन सय ५१ रन...