शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देही गोली प्रकरण : हत्यारा पहिचान नहुँदा घटना रहस्यमय बन्दै

बुटवल– रूपन्देहीको रोहिणीमा भएको गोली काण्डबारे अनुसन्धान गर्न प्रहरीका २ वटा टोली खटिएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को टोली रूपन्देही आएपछि जिल्ला प्रहरी र सीआईबीको संयुक्त टोलीले...