शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

दुबईको प्रतिष्ठित कम्पनी हाँक्दैछन् गोर्खाली युवा मनोज मरहट्ठा

काठमाडौँ । नेपालमा रोजगारीका अवसर नहुँदा धेरै नेपाली विदेशिन बाध्य छन् । त्यहाँ उनीहरूले भाँडा माझ्नेदेखि लिएर हेल्परको काम गर्छन् भने पारिश्रमिकसमेत अन्य देशका नागरिकको तुलनामा कम पाउँछन् ।   ...