बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

मेरो चाहना

अन्धकार हटाउने बनूँ एउटा बत्ती, कला फैलाउन सकूँ मैले सिकेजति । दुर्भावना कतै नहोस् सधैँ होस् उन्नति, जोड्न सकूँ असल साथी चाहिँदैन सम्पत्ति । पानीजस्तै बन्न सकूँ प्यास मेटाउने, ...