सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

गरिमा जातको वर्णशङ्कर धानमा अब लाग्ने भए बाला

चितवन – जिल्लामा लगाइएको आयातीत गरिमा जातको वर्णशङ्कर धानमा बाला लाग्ने प्राविधिकले जनाएका छन् । बीउ खरीद गर्दा भनिएको समयमा धानमा बाला नलागेपछि कृषकले सरोकारवालाको ध्यानाकर्षण गराएका थिए । ...