काठमाडौँ । नवराज श्रेष्ठको स्वर तथा कल्याण सिंहको सङ्गीतमा नयाँ गीत ‘म उठ्छु’ सार्वजनिक भएको छ । गीतका शब्द डीपी खनालले कोरेका हुन् । नाइन्टिज प्रोडक्शन हबको प्रस्तुति रहेको...