क्लेरियन्स नेपाल ब्यान्डको ‘म उठ्छु’ मा बोल्ड साक्षी
बुधबार, ०४ पुस २०८०, १३ : ०६
काठमाडौँ । नवराज श्रेष्ठको स्वर तथा कल्याण सिंहको सङ्गीतमा नयाँ गीत ‘म उठ्छु’ सार्वजनिक भएको छ । गीतका शब्द डीपी खनालले कोरेका हुन् ।
नाइन्टिज प्रोडक्शन हबको प्रस्तुति रहेको गीतको भिडियोमा ब्यान्डका अधिकांश सदस्यहरूलाई नै देख्न सकिन्छ । साथमा मोडल साक्षी लम्साललाई पनि प्रस्तुत गरिएको छ ।
भिडियोमा सन्जित के घिसिङको छायाङ्कन, सम्पादन र निर्देशन छ । क्लेरियन्स नेपाल नामक ब्यान्डमा चारजना सदस्यहरू छन् ।
प्रेम भाव बोक्ने गीतलाई यो ब्यान्डले नयाँ शैलीमा सार्वजनिक गरेको छ । गीतको भिडियोमा मोडल साक्षी लम्साल हट अवतारमा प्रस्तुत भएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्दामा परिपक्व भूमिका निभाउन खोज्ने रेनु
-
रास्वपा दैलेखकाे सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित
-
५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सर बढ्नुको कारण खराब निद्रा त होइन ?
-
१६ महिनामै फेयेनूर्डद्वारा मुख्य प्रशिक्षक भान पर्सी बर्खास्त
-
विश्वकपअघि क्रोएसियाको सुखद जित, कप्तान मोड्रिचको गोल
-
नर्वेसँग बराबरी खेल्दा मोरक्कोलाई दुई मुख्य खेलाडीको चोटको चिन्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण