मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

तेल प्रशोधन केन्द्रमा आक्रमण: सबै विकल्प खुल्ला भएको साउदी अरबको दाबी

एजेन्सी– केही समयअघि आफ्नो तेल प्रशोधन उद्योगमा आक्रमण भएपछि साउदी अरबले त्यसको प्रतिउत्तरमा आफूसँग सैनिक कारबाहीसहित अन्य सबै विकल्प भएको चेतावनी दिएको छ । तर सबै पक्षले युद्ध टार्न खोजिरहेको...