मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

जङ्गबहादुरका पालाको त्यो जीवनारायण तेल, जसलाई लिन मन्त्री र सचिवको चिट लिएर आउँथे

२०३५ सालतिर । असहायजस्तै देखिने एउटी महिलाले उपचारको अपेक्षासहित नरदेवी चिकित्सालयको प्राङ्गणमा पाइला राखिन् । त्यहाँ भर्ना भएर उपचार गर्न कोही अभिभावक साक्षी बस्नुपथ्र्यो । सुन्निएको शरीर, मैली–निन्याउरी, कपाल झ्याम्ल्याङ्ङ...