शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

चितवनका दुई पालिकामा समावेशी शिक्षा परियोजना

चितवन । जिल्लाका दुईवटा पालिकामा रहेका एक सय ४७ वटा सामुदायिक विद्यालयमा समावेशी शिक्षा परियोजना सञ्चालन गरिएको छ । ‘अटिजम’ भएका विद्यार्थीलाई लक्ष्य गर्दै भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा यो...