मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

यस्तो छ ‘मनसरा’को नयाँ गीत ‘एक तार मनको’

काठमाडौँ । फिल्म ‘मनसरा’को नयाँ गीत ‘एक तार मनको’ सार्वजनिक भएको छ । गीतमा हर्क साउदको शब्दमा सुशान्त गौतमको स्वर रहेको छ । गीतमा प्रवीण खतिवडा र ‘तान्छो’को भूमिका...