शुक्रबार, ३० जेठ २०८२
ताजा लोकप्रिय

बुढेसकालको पीडा बोल्ने गीत ‘निक्लेर जा भन्छ छोराले’ सार्वजनिक

काठमाडौँ । आमा–बाबुको सपना बुढेसकालको सहारा छोरा । तर त्यही छोराले आमाबाबुलाई गरेको अपहेलनाको कथा समाजमा छरपस्ट छन् । त्यस्तै कथा बोकेको गीत ‘निक्लेर जा भन्छ छोराले’ सार्वजनिक भएको छ...