बिहीबार, २९ जेठ २०८२
ताजा लोकप्रिय

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको अध्यक्षमा चन्द्रमणि निर्विरोध

काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको अध्यक्षमा चन्द्रमणि गौतम निर्विरोध चयन भएका छन् । शनिबार आयोजित संस्थाको पाँचौँ अधिवेशनबाट चन्द्रमणि गौतमको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो । यसअघि...