बिहीबार, २९ जेठ २०८२
ताजा लोकप्रिय

गायिका पल्मुले ल्याइन् ‘मकालु शेर्पा गाउँ’

काठमाडौँ । केही दिनअघि ‘हिमाली छोरी’ बोलको गीतको भिडियो दर्शक, श्रोतामा ल्याएकी गायिका पल्मु शेर्पाको अर्को गीत ‘मकालु शेर्पा गाउँ’ सार्वजनिक भएको छ । गीतमा पल्मुलाई दावा लामा शेर्पाले स्वरमा...