गायिका पल्मुले ल्याइन् ‘मकालु शेर्पा गाउँ’
आइतबार, ०७ माघ २०८०, १२ : २६
काठमाडौँ । केही दिनअघि ‘हिमाली छोरी’ बोलको गीतको भिडियो दर्शक, श्रोतामा ल्याएकी गायिका पल्मु शेर्पाको अर्को गीत ‘मकालु शेर्पा गाउँ’ सार्वजनिक भएको छ । गीतमा पल्मुलाई दावा लामा शेर्पाले स्वरमा साथ दिएका छन् । गीतमा जीवन बमजनको शब्द तथा सङ्गीत छ ।
गीतको भिडियो पनि बनेको छ । जसको छायाङ्कन सिन्धुपाल्चोकको भोटेकोसी आसपासमा गरिएको छ । भिडियोमा लाक्पा शेर्पा, दावा लामा शेर्पा, पासाङ डी शेर्पा लगायतको अभिनय छ ।
भिडियोको निर्देशन सर्जु राईले गरेका हुन् । भिडियो गायिका शेर्पाको अफिसियल युटूव च्यानलमार्फत सार्वजनिक भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण