शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

स्वरोजगार लघुवित्तले ७ प्रतिशत बोनस सेयर दिने

काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयर धनीलाई ७.३६८४ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्ताहरूलाई ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत...