आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

जनमत पार्टीका कार्यकारिणी सदस्यसहित नेताहरू आजपामा प्रवेश

रौतहट । जनमत पार्टीका कार्यकारिणी समिति सदस्यसहित दर्जनौँ प्रभावशाली नेताहरूले पार्टी परित्याग गरी आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् । आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको गृह नगर रौतहटको...