नेतृ सुनिता साह आजपा प्रवेश
शनिबार, १२ फागुन २०८०, १० : ५०
काठमाडाैँ । पश्चगामी र यथास्थितिवादी शक्तिहरूले मुलुकलाई अहिलेको दुर्दशापूर्ण अवस्थामा पुर्याएको भन्दै तत्कालीन फोरम नेपालका संस्थापक नेत्री तथा तराई मधेस महिला फाउन्डेसन नेपालका अध्यक्ष सुनिता कुमारी साहसहितका अभियन्ताहरू आम जनता पार्टी प्रवेश गरेका छन् ।
वर्तमान सङ्कटबाट देशलाई निकास दिन अग्रगामी शक्तिको मूल धाराको रूपमा आम जनता पार्टी नै एक मात्र ठोस विकल्प रहेको भन्दै साहसहित रिसर्चर तथा समाजसेवी वसन्त कुमार पूर्वे, महिला समाजसेवी तथा अभियन्ता मिना देवी साह लगायतका प्रभावशाली व्यक्तित्वहरू आजपा प्रवेश गरेका हुन् ।
उनीहरूलाई पार्टी अध्यक्ष प्रभु साहले खादा मालासहित पार्टीमा स्वागत गरेका थिए । साथै नवप्रवेशीलाई पार्टीमा उचित जिम्मेवारी दिइने साहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण