काठमाडौँ । डा.त्रिशाला गुरुङको स्वर गीत ‘तिमी जे बन उदाहरण बन’ सार्वजनिक भएको छ । बालबालिकालाई असल नागरिक बन्न प्रेरणा दिने सन्देश बोकेको गीतमा गुरुङलाई गायक प्रमोद खरेलले साथ दिएका...