शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

राजकुमारको प्रेमील गीत ‘तिमी नभए’मा सनम र कविताको रोमान्स

काठमाडौंँ । गीतकार एवं संगीतकार राजकुमार बगरको शब्द तथा संगीत रहेको गीत ‘तिमी नभए’ सार्वजनिक भएको छ । प्रेम दिवसको अवसर पारेर सार्वजनिक गीतमा नव प्रतिभा रमेश किशोर ढकालले स्वर...